शिक्षा सम्वन्धि प्रश्नोत्तर
१. दरबार हाइस्कुलको स्थापना कहिले भयो ?
👉 बि.सं. १९१० असाेज २७
२. शिक्षाको शाब्दिक अर्थ के हो ?👉 अन्तरनिहित क्षमताको प्रश्फुटन
३. मनोविज्ञानको शाब्दिक अर्थ के हो?
👉 आत्मको विज्ञान
४. पाठ्यक्रमको शाब्दिक अर्थ के हो?
👉 दौडको मैदान
५. वृद्धि भनेको के हो?
👉 शारिरीक र संरचनात्मक परिवर्तन
६. विकास भनेको के हो?
👉 शारिरीक मानसिक सामाजीक सम्वेगातमक परिवर्तन
७. वातावरण भनेको के हो?
👉 हाम्रो वरीपरीको भौतिक एवम अभौतिक वस्तुको समुह
८. मानव शरीरमा क्रोमोजोमको संख्या कति हुन्छ?
👉 ४६ ओटा
९. वंशानुक्रम भनेको के हो?
👉 बाबुआमाका जैविक गुणहरू छोराछोरीमा सर्ने प्रकृया
१०. पाठ्यक्रमका कतिवटा तत्वहरू छन?
👉 ४ ओटा (उद्देश्य, विषयबस्तु, सिकाइ अनुभव र मूल्याङ्कन)
११. पाठ्यक्रमको पहिलो तत्वको कुन हाे?
👉 उद्देश्य
१२. पाठ्यक्रमको अन्तिम तत्व कुन हो?
👉 मूल्याङ्कन
१३. पेडागाेजीको शाब्दिक अर्थ के हाे?
👉 बालबालिका शिक्षण विधिशास्त्र
१४. शिक्षाको स्वरूप कति किसिमको हुन्छ?
👉 ३ ओटा (औपचारिक, अनौपचारिक र अनियमित)
१५. औपचारिक शिक्षा भनेको के हो?
👉 पूर्वनिर्धारित पाठ्यक्रम स्थान र समयमा संचालित शिक्षा
१६. कम्प्यूटर तालिम लिनु कस्त शिक्षाको उदाहरण हो?
👉 अनौपचारिक शिक्षा
१७. अनियमित शिक्षा भनेको कस्तो शिक्षा हो?
👉 आकस्मिकरूपम जुनसुकै स्थान र समयमा प्राप्तहुने शिक्षा
१८. प्रवचन विधि कस्तो शिक्षण विधि हो?
👉 शिक्षक केन्द्रित विधि
१९. उदाहरणबाट सूत्र वा नियम तर्फको सिकाइ कस्तो शिक्षण विधि हाे?
👉 आगमन विधि (inductive method)
२०. निगमन विधि भनेको के हो?
👉 निगमन विधि (Deductive method)
२१. १२००काे २०% कति हुन्छ?
👉 २४०
२२. रू ८०० मा किनेर रू १००० मा वेच्दा कति प्रतिशत नाफा हुन्छ?
👉 २५ %
२३. HTTP काे पूरा रूप के हाे?
👉 Hyper text transfer protocol
२४. ATM काे पुरारुप के हाे?
👉 Automated tailor machine
२५. आधारभुत तह कक्षा 6 देखि 8 सम्म कतिवटा विषय 6 देखि 8 सम्म कति वटा विषय हुन्छन्?
👉 ७ ओटा
Comments
Post a Comment