Posts
शिक्षा सम्वन्धि प्रश्नोत्तर
- Get link
- X
- Other Apps
१. दरबार हाइस्कुलको स्थापना कहिले भयो ? 👉 बि.सं. १९१० असाेज २७ २. शिक्षाको शाब्दिक अर्थ के हो ? 👉 अन्तरनिहित क्षमताको प्रश्फुटन ३. मनोविज्ञानको शाब्दिक अर्थ के हो? 👉 आत्मको विज्ञान ४. पाठ्यक्रमको शाब्दिक अर्थ के हो? 👉 दौडको मैदान ५. वृद्धि भनेको के हो? 👉 शारिरीक र संरचनात्मक परिवर्तन ६. विकास भनेको के हो? 👉 शारिरीक मानसिक सामाजीक सम्वेगातमक परिवर्तन ७. वातावरण भनेको के हो? 👉 हाम्रो वरीपरीको भौतिक एवम अभौतिक वस्तुको समुह ८. मानव शरीरमा क्रोमोजोमको संख्या कति हुन्छ? 👉 ४६ ओटा ९. वंशानुक्रम भनेको के हो? 👉 बाबुआमाका जैविक गुणहरू छोराछोरीमा सर्ने प्रकृया १०. पाठ्यक्रमका कतिवटा तत्वहरू छन? 👉 ४ ओटा (उद्देश्य, विषयबस्तु, सिकाइ अनुभव र मूल्याङ्कन) ११. पाठ्यक्रमको पहिलो तत्वको कुन हाे? 👉 उद्देश्य १२. पाठ्यक्रमको अन्तिम तत्व कुन हो? 👉 मूल्याङ्कन १३. पेडागाेजीको शाब्दिक अर्थ के हाे? 👉 बालबालिका शिक्षण विधिशास्त्र १४. शिक्षाको स्वरूप कति किसिमको हुन्छ? 👉 ३ ओटा (औपचारिक, अनौपचारिक र अनियमित) १५. औपचारिक शिक्षा भनेको के हो? 👉 पूर्वनिर्धारित पाठ्यक्रम स्थान र समय...
आधारमुत तह देखि माध्यामिक विद्यालय तहको मूल्याङ्कन सम्वन्धि व्यवस्था
- Get link
- X
- Other Apps
आधारभुत तहको वर्तमान मूल्याङ्कन प्रणाली ( Existing Evaluation System of Basic Level) शान्तिराम दाहाल सबैका लागि शिक्षा अन्तर्गत गुणस्तरिय शिक्षा प्रदान गर्न प्राथमिक शिक्षा परियोजनाले परिकल्पना गरेको निरन्तर मूल्यांकन प्रणाली शैक्षिकसत्र २०५६/५७ बाट नेपालका पाँचवटा जिल्लामा कार्यान्वयन गरिएको हो । राष्ट्रीय पाठ्यक्रम प्रारूप २०६३ आधारभूत तहमा कक्षा १ देखि ८ सम्म निरन्तर मूल्याङ्कन प्रणालीको व्यवस्था गरेको छ । निरन्तर / निर्माणात्मक मूल्याङ्कन (Continuous/formative Evaluation) मूल्याङ्कन अन्तर्गत कक्षा १ देखि ३ पूर्णतया निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा ल्याइएको छ । विद्यार्थीले त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिमा प्रत्येक पाठबाट ६ वटा सूचकहरू निर्धारण गरिएको (कक्षाकार्य, परियोजना कार्य, व्यावहार परिवर्तन, सिर्जनात्मक कार्य, हाजिरी र प्रश्नोत्तर) विद्यार्थी क्रियाकलापको धारमा पाठगत रेजा (अधिकतम ३ वटा सम्म ) दिइन्छ। सो रेजालाई सुत्रद्वारा प्राप्ताङ्कमा बदलिन्छ र सोका आधारमा 3 वटै अवधीको प्राप्ताङ्क राखी प्रगति विवरण तयार गरिन्छ । कक्षा ४ र ५ को मुल्याङ्कन सम्वन्धि व्य...
नेपालमा शिक्षकको पेसागत विकासको क्रम
- Get link
- X
- Other Apps
वि.सं. २००४ जेठ १० गते आधार शिक्षाको स्थापना । उक्त केन्द्रले वि.सं. २००६ देखि शिक्षक तालिम सञ्चालन गरी सर्टिफाइड शिक्षकको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको । वि.सं. २०१० मा आधार शिक्षक केन्द्र ताहाचलमा एसएलसी पास भएकालाई पोष्ट बेसिक ट्रेनिङ (Post Basic Training दिन सुरु गरिएको । वि.सं. २०११ भाद्र २४ गते आधार शिक्षक शिक्षण केन्द्रलाई राष्ट्रिय शिक्षक शिक्षण केन्द्रमा रुपान्तरण गरी शिक्षक तालिमक कार्यक्षेत्रसमेत विस्तार गरिएको। वि.सं. २०१३ भाद्र २४ गते कलेज अफ एजुकेसन (College of Education) को स्थापना पूर्व सेवाकालीन र सेवाकालीन शिक्षक तालिमसञ्चालन । वि.सं. २०१३ मा नर्मल स्कुल शिक्षण केन्द्रले उपत्यका बाहिर नेपालगन्ज, धरान,वीरगञ्ज घुम्ती शिक्षक शिक्षण केन्द्र स्थापना गरी १० महिने शिक्षक तालिम सञ्चालन गरेको। वि.सं. २०१३ सालमा महाविद्यालय (college of education) स्थापना भएपछि नर्मल स्कुल तालिम शिक्षक तालिम, व्यवसायिक प्रशिक्षण, महिला शिक्षक तालिम आदि कार्यक्रमले तीव्रता पाएको। वि.स. २०१६ आषाढ ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना । शिक्षा महाविद्यालयला...
- Get link
- X
- Other Apps
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ शान्तिराम दाहाल पाठ्यक्रम प्रारूप शिक्षा पद्धतिको मार्गदर्शक दस्तावेज हो । विद्यालय शिक्षाको पाठ्यक्रम प्रारूप २०७६ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विद्यालय शिक्षा पद्धतिलाई मार्गदर्शन गर्ने दृष्टिकोणलाई प्रतिविम्बित गरेको छ । विश्वमा भएका नवीनतम शैक्षिक परिवर्तन एवम् नेपालको वर्तमान सन्दर्भ र स्थानीय आवश्यकतालाई दृष्टिगत गर्दै यसले समाजवादउन्मुख राष्ट्र निर्माणका लागि सामाजिक न्यायमा आधारित सक्षम र प्रतिस्पर्धी नागरिक विकास गर्न विद्यालय शिक्षाको भावी मार्गचित्र तय गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप विकासको औचित्यका (११वटा) संवैधानिक व्यवस्था र मुलुकको सङ्घीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रमसम्बद्ध कार्यलाई व्यवस्थित गर्नु विद्यालय शिक्षाको संरचनाअनुरूप प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा १२ सम्मको पाठ्यक्रम विकास कार्यलाई दिशानिर्देश गर्नु पाठ्यक्रम विकास तथा...
स्थानीय पाठ्यक्रम Local Curriculum
- Get link
- X
- Other Apps
स्थानीय पाठ्यक्रम (Local curriculum) शान्तिराम दाहाल स्थानीय आवश्यकता, स्थानीय संस्कृति, परम्परा, मूल्यमान्यता, स्थानीय उत्पादन, स्थानीय पेशा, व्यावसाय आदिलाई प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय तहबाट विकास, निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम (Local curriculum) भनिन्छ । स्थानीय पाठ्यक्रम स्रोत तथा प्रशिक्षण सामग्री- 2067 - “स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूक सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ।” स्थानीय पाठ्यक्रम विकास निर्देशिका - 2064 - "स्थानीय स्तरमा स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय आवश्यकताअनुसार स्थानीय विषयवस्तुहरू समावेश गरी निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ"। प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा 1–5) (2065) स्थानीय पाठ्यक्रमलाई यसरी परिभाषित गरेको छ "स्थानीय ज्ञान सिप र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यक्रमलाई नै स्थानीय पाठ्यक्रम भनिन्छ।* ...